कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् । आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन ।
यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।





























प्रतिक्रिया