पोखरामा यतिको विमान दुर्घटनाः ३२ जनाकाे शव निकालियो, अवस्था भयावह

पोखरामा यतिको विमान दुर्घटनाः ३२ जनाकाे शव निकालियो, अवस्था भयावह

केन्द्रबिन्दु
0
Shares

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

७२ यात्रु सवार रहेको एन एएनसी एटीआर दुर्घटनामा हालसम्म ३२ जनाको शवको उद्धार गरिएको हो । विमानमा चालक दलका ४ जनासहित ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । 
 
Logo