पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । जसमा १५ जना विदेशी यात्रु पनि रहेको सूचना छ । जसमा ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए । ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।
यी हुन् विमानमा सवार यात्रुहरु-
- कृष्ण आचार्य
- निसान्त आचार्य
- शालिकग्राम आचार्य
- अलिमाया सदाखात
- अलितोनिना भेक्टोरिया
- पूर्णबहादुर गुरुङ
- जितेन्द्रबहादुर गुरुङ
- एलेना ब्यान्डुरो
- अनिषा बानिया
- शालोक भट्ट
- निरा छन्त्याल
- रुवान कालुम क्रिन्टोम
- असिमा गुरुङ
- अनुषा गुरुङ
- बेलमान गुरुङ
- विजयकुमार गुरुङ
- जीवनकला गुरुङ
- माया गुरुङ
- रक्की गुरुङ
- शिवकुमार गुरुङ
- सिता गुरुङ
- यमुना गुरुङ
- एस्मिन गुरुङ
- रविन हमाल
- एलेक्जेन्डर इसिडोर
- संजय जेसुवाल
- सोनु जेसुवाल
- रचना काफ्ले
- सीताकुमार खड्का
- अनिलकुमार राजबार
- भगवती कुँवर
- अभिषेक कुशवाह
- मेरन लभ
- युरी लेजिङ
- भिक्टर लेजिङ
- ओम माया गुरुङ
- जानितस्यान्ड्रा प्यालाभेकिनो
- सुष्मा पाण्डे
- हरि परियार
- कृष परियार
- लक्ष्मी परियार
- रिता परियार
- अरुण पौडेल
- लक्ष्मी पौडेल
- प्रसिद्धी पौडेल
- त्रिभुवन पौडेल
- पुजन राना
- सविना रायमाझी
- राजन सापकोटा
- अनिल शाही
- संगीता शाही
- आयुर्धी शर्मा
- बेबी शर्मा
- जमुना शर्मा
- विशाल शर्मा
- युवराज शर्मा
- मोहन श्रेष्ठ
- डा शुशील श्रेष्ठ
- राजुसिंह ठकुरी
- चुणा थापा
- गणेश थापा
- लबराज तिमिल्सिना
- यु स्यान्ग्योन र अर्का एकजना
चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी































प्रतिक्रिया