लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

केन्द्रबिन्दु
0
Shares

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।

स्याङ्जा खुदीस्थित घरमा बिहिबार राति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए।पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ थिए। प्रत्यक्ष दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको अध्यक्ष विजीले बताए।

Skip This
Skip This
Logo