गुल्मीमा हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

गुल्मीमा हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

केन्द्रबिन्दु
0
Shares

गुल्मीमा एक महिलाको हत्या भएको  छ ।

मुसिकोट  नगरपालिका –७  कि  ५७  वर्षीया गङ्गादेवी  शेरचनको शव शनिबारराति घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले  ती  महिलाको  शव  हातखुट्टा  बाँधेको अवस्थामा  भेटिएको  जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको  जानकारी  दिए  ।

घटना स्थलमा  पुगेर  थप  अनुसन्धानपछि  मात्र  मृत्युको  कारण पुष्टि  गर्ने  प्रहरीको  भनाइ छ । उनी होटेल  चलाएर एक्लै  बस्थिन् ।

Logo