कर्णाली र लुम्बिनीमा हल्का वर्षा, अन्य भू–भागमा आँशिक बदली

कर्णाली र लुम्बिनीमा हल्का वर्षा, अन्य भू–भागमा आँशिक बदली

केन्द्रबिन्दु
0
Shares

आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

Skip This
Skip This
Logo