सुर्खेतमा एक युवा मृत फेला

सुर्खेतमा एक युवा मृत फेला

केन्द्रबिन्दु
0
Shares

सुर्खेतमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको हो। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo