पशुपतिमा शिवरात्रीको तयारी सुरु [फोटो फिचर]

पशुपतिमा शिवरात्रीको तयारी सुरु [फोटो फिचर]


महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ।

Logo