गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । गत चैत ८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो । संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

Skip This
Skip This
Logo