लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानलाई पितृशोक परेको छ।
पिता सीताराम जालानको सोमवार ७४ वर्षको उमेरमा जनकपुरमा निधन भएको हो । जालान केही वर्षदेखि अस्वस्थ रहेका थिए । उनका पंकज र विकास जालान दुई छोरा रहेका छन् ।
जालानको मृत्युले एउटा अभिन्न मित्र गुमाएकोमा दुःख व्यक्त गर्दै मारवाडी सेवा समिति नेपालले दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।































प्रतिक्रिया