कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरबाट लागूऔषध चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ बाट  लागूऔषध चरेशसहित मदनदेव भट्टलाई पक्राउ गरेको हो। उनलाई ०.०७२ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

Logo