यतीको विमान दुर्घटनाः जाँच आयोगको म्याद ४५ दिन थपियो

यतीको विमान दुर्घटनाः जाँच आयोगको म्याद ४५ दिन थपियो

केन्द्रबिन्दु
0
Shares

सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थप्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिएकी हुन् । 

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यानको मृत्यु भएको थियो । 

Skip This
Skip This
Logo