२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

२०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपालको आधिकारिक जनसंख्याको घोषणा आज हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक आज  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सार्वजनिक गर्न लागेका हुन्।  सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । 

Logo