रेडियोकर्मी कृष्णा ताम्राकारको मृत्यु

रेडियोकर्मी कृष्णा ताम्राकारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा  मृत्यु भएको छ ।

उनकाे बिहीबार  राति न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको आज दाहसंस्कार गरिने जनाइएको छ।  उनले रेडियो नेपालमा लामो समय समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । ताम्राकार समाजसेवामा पनि समर्पित रहेकी थिइन् ।

Skip This
Skip This
Logo