‘कोशी’ नामकरण विरोधको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

‘कोशी’ नामकरण विरोधको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश नामकरणको विरोधमा गरिएको आन्दोलनको क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ।

आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका  पदम लिम्बूको शुक्रबार मृत्यु भएको हो। गम्भीर घाइते भएका लिम्बुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान मृत्यु भएको पुनः नामकरण संघर्ष समितिले जनाएकाे छ । 

Skip This
Skip This
Logo