टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो।

हाप्से चौर बाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको  टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । 

Skip This
Skip This
Logo