काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको जनाएकाे छ। महानगरले आफ्नो आइडी नपाएका आवश्यक कागजात र विवरणसहित सम्बन्धित वडामा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।
महानगरलाई कर तिर्न काठमाडौँ डट जीओभी डट एनपी (kathmandu.gov.np) वा इसर्भिस काठमाडौँ डट जीओभी डट एनपी (eservice.kathmandu.gov.np)मा लगइन हुनुपर्ने छ ।
त्यसपछि अनलाइन कर भुक्तानीमा क्लिक गर्ने र प्रयोगकर्ता बक्समा गएर ट्याक्स पेयर आइडी राख्नुपर्ने महानगरले जनाएको छ ।





























प्रतिक्रिया