धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

धनगढीमा एकजनाको पेटमा भेटियो भोड्काको बोतल

केन्द्रबिन्दु
0
Shares

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल भेटिएको छ ।  

सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष  निर्मल शाहका अनुसार  अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो । उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन ।

पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

Skip This
Skip This
Logo