इञ्जिनियर डा. झा ‘प्रबल जनसेवा श्री पदक’बाट विभूषित

इञ्जिनियर डा. झा ‘प्रबल जनसेवा श्री पदक’बाट विभूषित

केन्द्रबिन्दु
0
Shares

इञ्जिनियर डा. मिथलेश कुमार झा ‘प्रबल जनसेवा श्री पदक’बाट विभूषित भएका छन् ।

इञ्जिनियर झालाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित गरेका हुन् । संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा वितरण गरिएको हो। 

काठमाडौं वर्ल्ड स्कुलका म्यानेजमेन्ट कमिटि अध्यक्ष झा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । विशेषगरी सिजी होल्डिङस अन्तर्गतका शैक्षिक संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । शिक्षाक्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै सरकारले सम्मान गरेको हो । 

Skip This
Skip This
Logo