गृहमन्त्रीविरुद्ध मिटरब्याजी पीडितको प्रदर्शन

गृहमन्त्रीविरुद्ध मिटरब्याजी पीडितको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजी पीडितले मंगलबार काठमाडौँमा प्रदर्शन गरेका छन्। प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरूले चर्को नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ ।

मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडितले गुनासो गर्दै आएका छन् ।

Skip This
Skip This
Logo