मिटरब्याज पीडितको आन्दोलन आज पनि जारी [तस्बिरसहित]

मिटरब्याज पीडितको आन्दोलन आज पनि जारी [तस्बिरसहित]

केन्द्रबिन्दु
0
Shares

मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । 

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 

Logo