खैरो हेरोइनसहित दुईजना पक्राउ

खैरो हेरोइनसहित दुईजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

इलाका प्रहरी कार्यालय भजनीको टोलीले लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका वडा न. ३ कुसुमघाटस्थित नेपाल भारत सीमा नाकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ३ बस्ने वर्ष २४ को अंकित चौधरी र आयरन चौधरी रहेका छन् ।प्रहरीले पक्राउ परेकालाई थुनामा राखी थप अनुसन्धान भैरहेको जनाएकाे छ । 

Skip This
Skip This
Logo