दाङमा १६ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका-१४ मा बस्ने २१ वर्षीय दीपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालीले ती किशोरीलाई यही वैशाख ४ गते राति तुलसीपुर–१३ फूलबारीमा लगी बलात्कार गरेको आरोप छ ।































प्रतिक्रिया