कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघले बेपत्ता बनाएकी महिलाकाे शव २२ घण्टापछि फेला परेकाे छ।
शुक्रबार बेलौरी नगरपालिका–८ पचुईमा घाँस काटिरहेकी गङ्गा चन्दलाई बाघले आक्रमण गरेको थियाे । बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो ।

प्रतिक्रिया