हावाहुरीले ढालेको रुखले थिच्दा महिलाको मृत्यु

हावाहुरीले ढालेको रुखले थिच्दा महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो ।

 रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Logo