बालिका बलात्कार आराेपमा एक युवक पक्राउ

बालिका बलात्कार आराेपमा एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेकाे आराेपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएकाे छ । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन्  । 

प्रहरीका अनुसार बालिकालाई ललाईफकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । उनलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।  

Skip This
Skip This
Logo