काठमाडौँ महानगरले बालाजुको कोतःधुकु पेट्रोल पम्प गर्‍यो सिल

काठमाडौँ महानगरले बालाजुको कोतःधुकु पेट्रोल पम्प गर्‍यो सिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ। बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । 

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो । 
 

Skip This
Skip This
Logo