अब रवि लामिछानेले हाम्रो समस्या समाधान गर्छन्ः मिटरब्याज पीडित

अब रवि लामिछानेले हाम्रो समस्या समाधान गर्छन्ः मिटरब्याज पीडित

केन्द्रबिन्दु
0
Shares

मिटरब्याज पीडितहरूको आन्दोलन आज २५औं दिनमा प्रवेश गरेको छ । सरकारलाई पेश गरेको ६ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पीडितहरूको भनाइ छ । 

मिटरब्याज पीडित सीता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले मिटरब्याजको समस्या समाधान गर्ने विश्वास रहेको बताइन् । उनले अन्य नेताहरुलाई तुच्छ गाली गर्दै लामिछानेले मात्र समस्याको समाधान गर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो समस्या अब समाधान हुने विश्वास छ । रवि लामिछानेले जितेका छन् । अरु नेताले केही गर्न सक्दैनन् । अब हाम्रो समस्या रास्वपा सभापति लामिछानेले मिलाउनु हुन्छ ।’ 

उनले आफूहरुको माग पूरा नभएसम्म गाउँ फर्किएर नजाने पनि बताइन्  । 

Skip This
Skip This
Logo