घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

डोटीमा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकाे छ । 

उनका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको हाे ।  घटनाकाे बारेमा  प्रहरिले थप अनुसन्धान गरिरहेकाे छ । 
 

Skip This
Skip This
Logo