भरूवा बन्दुकसहित तीनजना पक्राउ

भरूवा बन्दुकसहित तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

पञ्चपुरी नगरपालिका-१० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजनालाई भरूवा बन्दुक ३ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Logo