गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गयो

गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गएको छ ।

जोरायल गाउँपालिका–३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरूले हान्दा ज्यान गएको प्रहरीको भनाइ छ । गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

Logo