सप्तरीमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला

सप्तरीमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला

केन्द्रबिन्दु
0
Shares

 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ।

सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 

Logo