आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा  आज सार्वजनिक बिदा दिइएको हो।

मन्त्रालयद्वारा सूचनामा भनिएको छ, विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

 

Skip This
Skip This
Logo