काठमाडौँमा किसान संगठनले आज प्रदर्शन गर्ने

काठमाडौँमा किसान संगठनले आज प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान संघले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी  सरकारलाई खबरदारी गर्न काठमाडौँमा प्रदर्शन गर्न लागिएको हो। नेमकिपा निकट किसान संगठनले  जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। सो जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ ।

Skip This
Skip This
Logo