रुकुम पश्चिम घटनाको प्रतिवदेन आज बुझाईंदै

रुकुम पश्चिम घटनाको प्रतिवदेन आज बुझाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले आज दिउसो ४ बजे सिंहदरबारमा सभामुखलाई प्रतिवदेन बुझाउने कार्यक्रम छ ।

गत जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

समितिलाई कार्य प्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरि पेश गर्न कार्यदेश थियो।

Logo