सालको काठसहित एकजना अटो चालक पक्राउ

सालको काठसहित एकजना अटो चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप-महानगरपालिका-३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका- ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्। मल्ले चलाएको से.१ स. ३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो।

काठ र अटोसहित मल्ललाई नियनत्रणमा लिई कारबाहीकालागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo