नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।
उनका पिता कृपासिंह घिसिङको आइतबार राति निधन भएको हो। स्वर्गीय घिसिङको आज बिहान १० बजे तामाङ् गुम्बाबाट स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ।
उनी ९८ वर्षका थिए।

प्रतिक्रिया