कपनमा बालेनको डोजर, स्थानीयको विरोध

कपनमा बालेनको डोजर, स्थानीयको विरोध

केन्द्रबिन्दु
0
Shares

बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ । 

बिहीबार काठमाडौं महानगरपालिका -७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको सात तले पुगेको हो । स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको छैन । 

काठमाडौं महानगरले कुनै जानकारी नदिई एकाएक सात तलेमा डोजर चलाएको स्थानीयको भनाइ छ ।

 

Skip This
Skip This
Logo