पक्राउ परे ठेकेदारहरु [तस्विरमा]

पक्राउ परे ठेकेदारहरु [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभाग ताला लगाएपछि उनिहरू प्रकाउ परेका हुन्। निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन्।

 

Skip This
Skip This
Logo