एलओडीमा राजश्व अनुसन्धान विभागको छापा

एलओडीमा राजश्व अनुसन्धान विभागको छापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । 

विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो । ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । 

नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo