सर्पदंशबाट एक जनाको मृत्यु

सर्पदंशबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ। 

राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी-१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए। यसवर्ष सर्लाहीमा  सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ। 

Skip This
Skip This
Logo