रसुवाबाट २ किलो सुन बरामद, २ जना पक्राउ

रसुवाबाट २ किलो सुन बरामद, २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले रसुवाबाट २ किलो सुन बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार नियमित चेकका क्रममा लुकाएर ल्याएको २ किलो सुन शनिबार साँझ बरामद भएको हो । सो क्रममा सुनसहित भोटेकोशी- ५ का २४ वर्षीय सुदीप शेर्पा र भोटेकोशी-१ का ३० वर्षीय फुर्साङ्बु शेर्पालाई पक्राउ गरिएको छ।

Logo