नागलाई खुसी बनाउँदै हिन्दू धर्मावलम्बीहरू [फोटोफिचर]

नागलाई खुसी बनाउँदै हिन्दू धर्मावलम्बीहरू [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रेहकाे छ।धर्मावलम्बीहरूले श्रावण शुक्लपक्ष अर्थात आजका दिन विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास छ।

 

Skip This
Skip This
Logo