यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो, ८ जनाको मृत्यु

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो, ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

यात्रुवाहक बस त्रिशुलीमा खसेको छ। काठमाडौंबाट पोखराका लागि हिँडेको  प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । 

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । साथै घाइते ८ जनाको उद्धार भएको छ। बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

Skip This
Skip This
Logo