मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दिखोलामा शुक्रबार साँझ पहिरो खसेसँगै सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । हाल पहिरो पन्छाउने कार्य सुरु भैसकेको र पहिरो पन्छाएर सडक खुलाउन करिब २ घण्टा लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडकखण्ड अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् ।































प्रतिक्रिया