खोलाले बगाउँदा कञ्चनपुरमा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा कञ्चनपुरमा एक बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा चराउन जाँदा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।

Logo