इन्द्र जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा

इन्द्र जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदैछ। पर्वको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ। 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा नजर गर्ने परम्परा छ। 

Skip This
Skip This
Logo