रिगललाई अदालतमा पेश गरियो

रिगललाई अदालतमा पेश गरियो

केन्द्रबिन्दु
0
Shares

बाँकेका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ। बाँके प्रहरीका अनुसार बिहान १० बजेपछि रिगललाई अदालतमा पेश गरिएको हो।

अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्नेछ। रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुवैले तय गर्न सक्ने छ।

यी दुवै निकायले निर्णय नगरे रिगललाई जिल्ला कारागार बाँकेमै पठाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना पनि रहने बताइएको छ।

Skip This
Skip This
Logo