काभ्रेको पाँचखाल केन्द्र बनाएर भूकम्प

काभ्रेको पाँचखाल केन्द्र बनाएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

विहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बेलुका ७ बजेर १ मिनेटमा काभ्रेको पाँचखाल केन्द्र भएर भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ३.८ म्याग्नेच्युड रहेको थियो ।

यस अघि मंगलबार दोलखा केन्द्र भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Logo