यस्तो देखियो राजधानीमा यमरी पुन्ही [फोटोफिचर]

यस्तो देखियो राजधानीमा यमरी पुन्ही [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ । परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ । 

Logo